मुख्यमन्त्री बन्ने निश्चित नहुँदै बधाईको ओइरो
चन्द्र पन्दाकताप्लेजुङ, साउन १० गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) कोशी प्रदेश सभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनेको भन्दै बधाईको ओइरो लागेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
