SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०३:३३ PM · 1 मिनेट पढाइ

आरुघाट–माछाखोला सडक पाँच दिनपछि सुञ्चालन

गुणबहादुर रोकासुलीकोट, साउन १० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका–७ लिदिङमा लेदोसहित खसेको पहिरो हटाएपछि आरुघाट–माछाखोला सडकखण्ड पाँच दिनपछि सञ्चालनमा आएको छ।