गिटी बालुवा उत्खनन् गर्न प्रतिवन्ध
चन्द्र पन्दाकताप्लेजुङ, साउन १० गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले गिटी, बालुवा, ढुङ्गाजस्ता नदीजन्य पदार्थको उत्खनन् गर्न प्रतिवन्ध लगाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
