SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०७:०३ PM · 1 मिनेट पढाइ

माया गुरुङ साङ्गितिक साँझ हुने

नवीनराज कुइँकेललमजुङ, साउन १० गते । लोकगायिका माया गुरुङ (देवीमाया थापा गुरुङ) को सम्मानमा ‘माया गुरुङ साङ्गितिक साँझ’ हुने भएको छ ।