SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ०७:३८ PM · 1 मिनेट पढाइ

‘नेपाल–भारत सम्बन्ध अझै बलियो बनाउनुपर्छ’

काठमाडौँ, साउन १० गते । भारतको सर्वोच्च अदालतका न्यायाधीश चन्द्र शेखरले नेपाल र भारतको धार्मिक एवम् सांस्कृतिक सम्बन्ध अझै प्रगाढ बनाउनुपर्ने बताउनुभएको छ।