SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

मुगु अदालतमा ७८ प्रतिशत मुद्दा फर्स्योट

हरिकृष्ण ऐडीमुगु,साउन १० गते ।मुगु जिल्ला अदालतमा  गएको आर्थिक वर्ष २०८२।०८३ मा अठहत्तर प्रतिशत मुद्दा फर्स्योट भएका छन्।