SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ १२:५४ PM · 1 मिनेट पढाइ

गुल्मी प्रहरीमा एक महिनामा २० मुद्दा दर्ता

रमेश विश्वकर्मा गुल्मी, साउन १० गते। जिल्ला प्रहरी कार्यालय गुल्मीमा एक महिनामा कुल २० मुद्दा दर्ता भएका छन्।