SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

पहिरोले नाग्मा–गमगढी सडक अवरुद्ध, सयौँ यात्रु अलपत्र

हरिकृष्ण ऐडीमुगु, साउन १० गते।लगातारको वर्षापछि आएको पहिरोका कारण नाग्मा–गमगढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।