SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ ११:५८ AM · 1 मिनेट पढाइ

पर्यटन विकासमा धनुषाको योगदान अनुकरणीय:कृषिमन्त्री चौधरी

विजयकुमार साह ढल्केबर, साउन १० गते ।सङ्घीय सरकारकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले पर्यटन विकासमा धनुषाको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।