SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ १०:३९ AM · 1 मिनेट पढाइ

इलामको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु भेटियो

प्रेम अधिकारी पशुपतिनगर(इलाम) साउन १० गते ।इलामको माइजोगमाई गाउँपालिकाको थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु फेला परेको छ ।