SHARE
गोरखापत्र · आइबार​ १० साउन २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

राइड सेयरिङको पहिलो अनुमति

फडिन्द्र अधिकारीलेखनाथ, साउन १० गते । देशमै पहिलो पटक राइड सेयरिङलाई अनुमति दिने कानुन बनाएको गण्डकी प्रदेशले पहिलो सेवा सञ्चालनको अनुमति दिइएको छ ।