SHARE
लोक पथ · सोमबार १६ भौ २०८२ ०८:१२ AM · 1 मिनेट पढाइ

काठमाडौंबाट ठूलो परिमाणमा भेप बरामद, तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा विद्युतीय चुरोट ‘भेप’सहित तीन जनालाई पक्राउ गरेको छ ।  सो कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, सोमबार साँझ काठमाडौंको चमतीबाट ३ हजार ८ सय भेपसहित उनीहरूलाई पक्राउ गरिएको हो ।