SHARE
लोक पथ · सोमबार १६ भौ २०८२ १०:१६ AM · 1 मिनेट पढाइ

अमेरिकाको दबाबकाबिच रुससँग थप नजिकियो भारत, मोदीले भने– ‘काँधमा काँध मिलाएर उभिन्छौँ’

काठमाडौं । अमेरिकाले भारतमाथि थप दबाब सिर्जना गरिरहेका बेला भारत भने रुससँग सम्बन्धलाई तिव्रता दिने तयारीमा देखिएको छ । हाल भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा छन् । जहाँ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटका क्रममा मोदीले दुई देशबिचको मजबुत सम्बन्धलाई जोड दिँदै कठिन परिस्थितिमा पनि दुवै देश काँधमा काँध मिलाएर उभिएको बताए ।