नेप्से परिसूचक १२ अंकले उकालो, पाँच अर्बभन्दा बढीको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ०३ अंकले बढेर दुई हजार ७६१ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: लोक पथ
