प्रयोग भइसकेको तेलबाट विमानको इन्धन बनाउन सफल भयो इन्डोनेसिया
काठमाडौं । इन्डोनेसिया मध्य जाभास्थित सिलाकाप जिल्लाको टेगालरेजा गाउँकी ५९ वर्षीया रोसिता सुदार्तीका लागि खाना पकाउने कामले नयाँ अर्थ पाएको छ । उनी अब प्रयोग गरिसकेको तेल संकलन गरी बेचेर आम्दानी गर्ने भएकी छन्, जसले वातावरणलाई पनि प्रदूषणबाट जोगाएको छ ।
