SHARE
लोक पथ · सोमबार १६ भौ २०८२ ११:२१ AM · 1 मिनेट पढाइ

निजामती सेवामा अवकाश उमेर ५८ बाट ५९ वर्ष पुर्‍याउन मन्त्री न्यौपानेको प्रस्ताव

काठमाडौं । संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती सेवामा अनिवार्य अवकाशको उमेरहद ५८ वर्षबाट ५९ बनाउन प्रस्ताव गरेकी छन् ।  सोमबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको संघीय निजामति सेवा विधेयक सम्बन्धी छलफलमा उनले यस्तो प्रस्ताव राखेका हुन्  ।