SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०६:२५ AM · 1 मिनेट पढाइ

दुईदिने बिदा निरन्तर

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ९ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले हाल कायम रहेको साताको दुईदिने बिदाको व्यवस्था तत्काल नहट्ने बताउनुभएको छ ।