पाँच जनालाई ‘भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ९ गते । भिपी अग्रवाल साइन्स फाउन्डेसनले सामुदायिक विद्यालयमा कार्यरत पाँच जना शिक्षकलाई ‘भिपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ प्रदान गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
