अनलाइन ठगी आरोपमा तीन भारतीयसहित चार जना पक्राउ
राममणि दाहालमकवानपुर, साउन ९ गते । मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन भारतीय नागरिक र एक नेपालीसहित चार जनालाई हेटौँडाबाट पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
