SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

बुवाले गर्ने त्याग ‘बा : एक योद्धा’

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ९ गते । चलचित्र ‘बा : एक योद्धा’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले चलचित्रको शुक्रबार मर्मस्पर्शी टिजर सार्वजनिक गरेको हो ।