नाटक मञ्चनमा निरन्तरता
सन्तोष सुवेदीकास्की, साउन ९ गते । पोखराको थिएटरमा नाटक ‘एक चिहान’ मञ्चन भइरहेको छ । साउन ४ गतेदेखि मञ्चन भएको उक्त नाटक साउन २९ सम्म चल्ने छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
