SHARE
गोरखापत्र · शनिबार ९ साउन २०८३ ०७:५७ AM · 1 मिनेट पढाइ

गुल्मीमा बढ्दै कफी खेतीको क्षेत्रफल

तिलाचन पाण्डेतम्घास (गुल्मी), साउन ९ गते । कफीको जननीका रूपमा परिचित गुल्मीमा पछिल्लो समय कफी खेती विस्तार हुँदै गएको छ ।