गोगने खोलाको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध
कालीकोट, साउन ९ गते । सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालीकोटको गोगने खोलामा अविरल वर्षापछि लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
