सट्टेबाजी गर्ने दुई लाख वेबसाइट बन्द
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ९ गते । एप अथवा वेबसाइटमार्फत अनलाइन सट्टेबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले उल्लेख्य सफलता प्राप्त गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
