२३ हजार सवारीसाधन कारबाहीमा, उठ्यो १ करोड ९५ लाख राजस्व
गजेन्द्र गुरुङखजुरा, साउन ८ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८२–८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने २३ हजार ४५२ सवारी साधनमाथि कारबाही गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
