SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ८ साउन २०८३ ०७:२८ AM · 1 मिनेट पढाइ

रास्वपा सांसद् पौडेललाई निर्वाचन क्षेत्रका सर्वसाधारणले दले कालोमोसो

रौतहट– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् गणेश पौडेलमाथि स्थानीयले कालोमोसो दलेका छन् । पौडेललाई गृहजिल्ला रौतहटको गढीमाई नगरपालिकामा बिहीबार राति करिब साढे ८ बजेतिर स्थानीयले कालोमोसो दलेका हुन् । लामो समयका लागि संसद् बैठक स्थगित भएपछि पौडेल मतदातासँग भेटघाट गर्न भन्दै गृहजिल्लातिरै छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी