SHARE
पर्दाफास · सोमबार १६ भौ २०८२ ०१:१२ PM · 1 मिनेट पढाइ

गरिमा विकास बैंक ‘द बेस्ट बैंक’ अवार्डबाट सम्मानित

गरिमा विकास बैंक लिमिटेड दक्षिण एशियाकै प्रतिष्ठित अवार्ड इमर्जिङ एशिया बैंकिङ कनक्लेभ एण्ड अवार्डबाट सम्मानित भएको छ। इण्डियन चेम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरूलाई उक्त सम्मान प्रदान गर्दै आएको छ।