SHARE
पर्दाफास · सोमबार १६ भौ २०८२ ०१:१७ PM · 1 मिनेट पढाइ

निजामती सेवामा अनिवार्य अवकाशको उमेरहद ५९ बनाउन प्रस्ताव

संघीय, मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती सेवामा अनिवार्य अवकाशको उमेरहद ५८ वर्षबाट ५९ बनाउन प्रस्ताव गरेकी छन् । सोमवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा भएको संघीय निजामती सेवा विधेयक सम्बन्धी छलफलमा उनले यस्तो प्रस्ताव राखेकी हुन् ।