SHARE
पर्दाफास · सोमबार १६ भौ २०८२ ०१:४८ PM · 1 मिनेट पढाइ

सरकार सत्ताकब्जा गर्नेतिर लाग्यो, अब हामी आन्दोलनमा जान्छौं : अग्नि सापकोटा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारविरुद्ध आन्दोलन गर्ने बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार निरंकुशतातर्फ गएकाले आफ्नो पार्टीले आन्दोलनमा जाने तयारी रहेको बताएका हुन् ।