SHARE
पर्दाफास · सोमबार १६ भौ २०८२ ०२:१० PM · 1 मिनेट पढाइ

कमलपोखरीमा भोलि ‘रामदेबेराको बाबा रामदेवजीको भजनोत्सव’ आयोजना हुँदै

काठमाडौंको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा रामदेबेराको द्वारिकाधीश अवतार भगवान श्री रामदेवजीको भजनोत्सव कार्यक्रम आयोजना हुने भएको छ। भाद्र महिनाको दशमी तिथि  (भाद्र १७ गते) को अवसर पारेर बाबा रामदेव भक्त मण्डल, काठमाडौंले आयोजना गर्न लागेको यो कार्यक्रम भोलि मङ्गलबार दिउँसो ३ बजेबाट सुरु हुनेछ।