SHARE
काठमाण्डुपाटी · बिहीबार ७ साउन २०८३ ०४:०६ PM · 1 मिनेट पढाइ

फेरि सर्वाेच्च पुग्यो कांग्रेस आधिकारिकता विवाद, देउवा पक्षको पुनरावलोकन निवेदन दर्ता

काठमाण्डु – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चुनिएको कार्यसमितिलाई आधिकारिक दिएको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा पक्षले नेपाली कांग्रेसको विवादको विषयको निवेदनमा सर्वोच्च अदालतले गरेको अन्तिम आदेशउपर  पुनरावलोकन निवेदन दर्ता दिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी