SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०२:२२ PM · 1 मिनेट पढाइ

काभा पुरुष भलिबलमा नेपालको दोस्रो हार

काठमाडौँ, असार ७ गते । पाकिस्तानमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्याम्पियनपिसमा नेपालले लगातार दोस्रो हार खेपेको छ ।