SHARE
मकालु खबर · बिहीबार ७ साउन २०८३ ०८:२३ AM · 1 मिनेट पढाइ

संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा उम्मेदवारबीच बहस हुँदै

महासभाको सभाहलमा हुने ९० मिनेटको बहसमा उम्मेदवारहरूले कूटनीतिज्ञ, संयुक्त राष्ट्रसङ्घका कर्मचारी तथा नागरिक समाजका प्रतिनिधिहरूका प्रश्नको उत्तर दिनेछन् । कार्यक्रम ब्लुमबर्गमार्फत प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।