SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०२:०७ PM · 1 मिनेट पढाइ

आर्थिक वर्ष २०८२/०८३ मा सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह

काठमाडौं । कर्मचारी सञ्चय कोष शाखा कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ को अवधिमा सञ्चय कोष भुक्तानी एवं विशेष सापटीअन्तर्गत कूल रु एक अर्ब ६९ करोड १९ लाख ४१ हजार रकम प्रवाह गरेको जनाएको छ ।