SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०२:०२ PM · 1 मिनेट पढाइ

धनुषामा लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–६ स्थित बसहीखोला नजिकै आज प्रहरीले हवाई फायर गरी दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।