SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०१:१९ PM · 1 मिनेट पढाइ

इतिहासको असल पक्षको अनुसरण गर्न सके मात्र वर्तमानलाई न्याय गर्न सकिन्छः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताका कारण आज नेपाली भइ शिर उँचो बनाएर गौरवका साथ उभिन सकेका बताएका छन् ।