विराटनगरमा एक वर्षमा दश अर्ब राजस्व सङ्कलन
काठमाडौं । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२र८३ मा कूल रु १० अर्ब ३० करोड ५३ लाख ३६ हजार राजस्व सङ्कलन गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
