गोरखाबाट सुत्केरीको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो
गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–४ प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
