SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

नाइजेरियामा बन्दुकधारीको आक्रमण, २३ जनाको मृत्यु

गुसाउ (नाइजेरिया), साउन ७ गते । उत्तरपश्चिमी नाइजेरियाको जामफरा राज्यका विभिन्न गाउँमा बुधबार सशस्त्र बन्दुकधारी समूहले गरेको शृङ्खलाबद्ध आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ ।