SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०८:४९ AM · 1 मिनेट पढाइ

सांदी खोलाको बाढीले बोलेरो जिप बगायो, चालक सकुशल

गुणबहादुर रोकासुलीकोट, साउन ७ गते । गोरखाको सिरानचोक गाउँपालिका–१ र २ को सिमानामा रहेको सांदी खोलामा बुधबार साँझ आएको आकस्मिक बाढीले एउटा बोलेरो जिप बगाएको छ।