काठदाउरा बेचेर हाते ट्याक्टर
अर्घाखाँची समाचारदाताअर्घाखाँची, साउन ७ गते । शीतगङ्गा नगरपालिका–१२ मा रहेको डोहोटे सामुदायिक वन उपभोक्ता समूहले खेतबारी जोत्न १० थान हाते ट्याक्टर वितरण गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
