SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

खेतीमा औषधी भनी विषादी प्रयोग

काठमाडौँ, साउन ७ गते । भक्तपुरको ठिमीमा व्यावसायिक तरकारी खेती गरिरहनुभएको पञ्चलाल गोले बिहानै आफ्नो खेतमा पुग्नुहुन्छ । उहाँको खेतमा धेरै थरीका तरकारीको खेती भइरहेको छ ।