SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०७:०५ PM · 1 मिनेट पढाइ

ढोरपाटन उपत्यकाको घाँसे मैदान

देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङस्थित ढोरपाटन उपत्यकाको घाँसे मैदानमा चरिरहेका घोडा । ढोरपाटन घुम्न जाने पर्यटकलाई स्थानीय व्यवसायीले घोडा सवार गराउने गरेका छन् ।