सुकाखोलामा निर्माणाधीन पक्की पुलको काम ५० प्रतिशत मात्रै
लीलाधर वलीघोराही, साउन ६ गते । दाङको घोराही उपमहानगरपालिका र बङ्गलाचुली गाउँपालिकालाई जोड्ने सुकाखोलामा निर्माणाधीन पक्की पुलको करिब ५० प्रतिशत मात्रै निर्माण कार्य सकिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
