SHARE
अन्नपूर्ण · सोमबार १६ भौ २०८२ १२:०३ AM · 1 मिनेट पढाइ

दशरथ रंगशालाले किन गुमाइरहन्छ अन्तर्राष्ट्रिय मान्यता?

काठमाडौं : नेपाली फुटबलको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला फिफा र एएफसीको मापदण्ड पूरा नहुँदा अन्तर्राष्ट्रिय मान्यता गुमाएको छ।२ वर्षयता टालटुल गर्दै अन्तर्राष्ट्रिय खेल खेलाउने एन्फा र सरोकारवालको प्रयासमा अब भने एएफसीले अब भने आधुनिकीकरण नहुँदासम्म निलम्बनमा नै राख्ने भएको छ। राणाकालमा बनेको दशरथ रंगशालाले गणतन्त्र नेपालको साख धानिरहँदा अब भने यसलाई जोगाउन रणनीतिक पहल र टालटुलले काम नचल्ने भएको छ।