SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०६:१८ PM · 1 मिनेट पढाइ

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब

नयाँदिल्ली, साउन ६ गते । सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको प्रमुख युवा आन्दोलनका रूपमा विकसित भएको छ ।