SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०६:४२ PM · 1 मिनेट पढाइ

अर्थमन्त्री डा. वाग्लेसँगको भेटघाटका लागि साताको तीन दिन समय निर्धारण

काठमाडौँ, साउन ६ गते । अर्थ मन्त्रालयले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटघाटका लागि साताको तीन दिन समय निर्धारण गरेको छ।