SHARE
आइसिटी फ्रेम · आइबार​ १५ भौ २०८२ ०७:१४ AM · 1 मिनेट पढाइ

सामसुङ ग्यालेक्सी ए१७ 5G नेपालमा सार्वजनिक: प्रिमियम फिचर र सुलभ मूल्यमा 

१४ भदौ, काठमाडौं। सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए-शृङ्खलालाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए१७ फाइभजी सार्वजनिक गरेको छ । यस स्मार्टफोनको मूल्य ३४ हजार ९९९  रुपैयाँ (८/२५६ जीबी), ३० हजार ९९९ (८/१२८ जीबी) रुपैयाँ र २८ हजार ९९९ रुपैयाँ (६/१२८ जीबी) तोकिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम