जापानमा ‘क्रूर गर्मी’को चेतावनी
टोकियो, साउन ६ गते । जापानका विभिन्न सहरमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि मौसमविद्हरूले पहिलो पटक ‘क्रूररूपमा तातो दिन’ भन्ने नयाँ शब्दावली प्रयोग गर्न थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
