गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ, साउन ६ गते । कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
